एन आर एन फिनल्याण्डले नव वर्ष सांस्कृतिक साँझ २०७२ आयोजना गर्दै !

नेपाली नयाँ बर्ष २०७२ लाई स्वागत गरि हर्षोल्लास र उमंगका साथ मनाउन हामीले यसपाली बिशेष अथितिहरु फिनल्याण्ड निम्त्याउँदै छौं | महिनौं लामो हिउँले भरिएको जाडो यामलाई बिर्सन र प्रवासको एकोहोरो जीवनशैलीबाट केहि क्षण सुस्ताउन यो उपयुक्त समय हुनसक्छ |
कलाकारहरु :
राजेश हमाल (नेपाली सिने क्षेत्रका महानायक), नन्दिता http://www.cialisgeneriquefr24.com/prix-du-cialis-20-en-pharmacie/ केसी (प्रसिद्ध अभिनेत्री), बिवेक श्रेष्ठ (ख्यातिप्राप्त ब्याण्ड ‘कन्दरा’ का गायक), हिमाल सागर (युवापुस्ताका उदयीमान गायक) |

सोहि दिनमा, फिनल्याण्डमा रही आफ्नो विभिन्न तहको पढाई पुरा गर्नुहुने सम्पूर्ण बिध्यार्थीहरुलाई उहाँहरुको लगन र मिहेनतको कदर गर्दै सम्मान प्रदान गरिंदै छ |

मिति : १८ अप्रिल, २०१५
समय : दिउँसो ३:३० बजे
स्थान : ग्लोरिया हल, हेलसिन्कीpic

Leave a Reply

Your email address will not be published. Required fields are marked *