भूकम्प पिडित राहत संकलको आर्थिक विवरण

गैर आवसिय नेपाली संघ फिन्ल्यान्डले आवहाँन गरेको नेपालमा भुकम्प पिडितलाई सहयोग गर्नु भएकोमा हामी कृतज्ञ छौ साथै हिसाब किताबको विवरण प्रकाशित गर्न ढिलो भएकोमा क्षमाप्राथी छौ।
तपसिलमा नाम नभए अथवा केही तल माथि परे सम्पर्ग राख्नु होला।
एनआरएनए फिनल्याण्डको संयोजकत्वमा नेपालमा गएको भुकम्प पिडितहरुको सहयोगार्थ संकलन गरिएको सम्पूर्ण आर्थीक विवरण : बैंकमा जम्मा गरिएको कुल रकम: ३२२४२.६० (बतीस हजार दुइ सय बयालीस यूरो साठी सेन्ट ) 32242.60 EURO नगद जम्मा गरिएको कुल रकम: ३१०१.५० (तिन हजार एक सय एक यूरो पचास सेन्ट ) 3101.50 Euro संकलन गरिएको कुल रकम : ३५,२३९.१० पैतिस हजार तिन सय चवालिस यूरो दश सेन्ट (35344.1 Euro)
माया नेपालको माध्यमबाट एनआरएनएको प्राकृतिक प्रकोप कोषमा पठाइएको रकम: २०,०००.०० (बिस हजार यूरो ) 20,000.00 Euro (जसको बिबरण तल फोटोमा देखिएको छ ) सामुहिक भोटबाट रेडक्रसलाई २७ % दिने भने बमोजिम दिएको रकम : ८,७०५.६१ (आठ हजार सात सय पाँच यूरो एकसठ्ठी सेन्ट )8,705.61 Euro प्रधानमन्त्री कोषमा दिने भनिएको रकम र नगद जम्मा गरिएको कुल रकम चाही हामीले एनआरएनएको संयोजकत्वमा जानलागिएको १० जनाको स्वयंसेवक टोलिलाई गोरखा र सिन्धुपाल्चोकमा पठाई पिडितको लागि राहत सामग्री किन्न प्रयोग गरिने: ३१०१.५० + ३५३७.०० = ६६३८.५ यूरो यूरो (6638.5 Euro)|
स्मरण रहोस ! एनआरएनएको संयोजकत्वमा जान लागिएको १० जना स्वयंसेवकको जाने सबै खर्च व्यक्तिगत हुनेछ , यसको लागि एनआरएनए बाट सकंलन गरिएको रकम प्रयोग गरिएको छैन भन्ने सहर्ष जानकारी गराउन चाहन्छौं |
सम्पूर्ण बिबरण तल गूगल लिंक र फोटो मा राखिएको छ |
पूर्ण बिबरण को लागि:
आर्थिक बिबरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *