गैर आवासीय नेपाली संघ फिनल्याण्डको नयाँ कार्यकारी समिति निमार्णका लागि अगष्ट ३१ निर्वाचन हुंदै ।

गैर आवासीय नेपाली संघ फिनल्याण्डको २०१९-२०२१ को लागि नयाँ कार्यकारी समिति निमार्णका लागि निर्वाचन समितिले निर्वाचन घोषणा गरि विभिन्न पदहरुमा उम्मेद्वारि आह्वान गरेको छ । नयाँ कार्यसमितिको चयन विधि लगायत निर्वाचनसंग सम्वन्धित सम्पूर्ण जानकारी तलको डकुमेण्टबाट प्राप्त गर्न सकिनेछ । अध्यक्ष , दुई उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, आईसीसी प्रतिनिधि, महिला फोरम संयोजक, युवा संयोजक र सदस्यहरका […]