Skip to main content

अब तपाईंको पालो !!

अब तपाईंको पालो !!

गैर आवासीय नेपाली सँघ फिन्ल्याण्डको नयाँ कार्यकारी समितीको गठनको तालिका प्रकाशन भैसकेको छ। यहि अवसरमा यो सस्थाबारे केही जानकारी गराउनु वान्छनिय हुन्छ । सर्बप्रथम त यो सस्था फिन्ल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपाली वा नेपाली मूलका फिनिश नागरिकको साझा सस्था हो। तपाईं हामी चाहे यो सस्थाको सदस्य हुनुहोस्, नहुनुहोस् वा यो सस्था मन पराउनुहोस् वा नपाराउनुहोस् हामी सबै […]

पढाई र काम : कस्तो छ फिनल्याण्ड

पढाई र काम : कस्तो छ फिनल्याण्ड

संक्षेपमा फिनल्याण्ड : पूर्वमा रुस, पश्चिममा स्विडेन, दक्षिणमा ‘बाल्टिक सागर’ अनि उत्तरमा झन्डै ‘नर्थ पोल’ लाई छुन खोज्ने फिनल्याण्ड, उत्तरी युरोपको एक सम्बृद देश मध्ये पर्दछ | केहि समय जर्मन नाजीहरु संगको युद्ध, स्विडेन अनि रुससँगको युद्ध तथा आफ्नै गृहयुद्धका कारण माथि उठ्नै नसकेको फिनल्याण्ड, सन् १९१७ मा स्वतन्त्र भएको हो | काठ, धातु, रसायन, […]