Contact Address

Email: info@nrna.fi
Phone: +358 445657739
Contact NRNA Members: firstname.lastname@nrna.fi

यस एनआरएन बोर्डका सदस्यहरू यस संस्थाको अलावा आफ्नो पूर्णकालिन पेशा वा व्यवसायमा पनि संलग्न रहेको हुँदा विशेषत कार्यालय समयमा फोन उठाउन असमर्थ हुनसक्दछ्न ।
अत्यन्त जरुरि बाहेकको यस्तो अवस्थामा ईमेल वा म्यासेज मार्फत आफ्नो सन्देश वा जानकारी छोड्न सक्नुहुनेछ। अथवा आफूलाइ पुन: कल (कलब्याक) गर्नको लागी अनुरोध पनि गर्नसक्नुहुनेछ।

अति आवश्यक परिस्थितीमा एक सदस्यको फोन नउठेमा अन्य बोर्ड सदस्यलाई सम्पर्क गर्न प्रयास गर्नहुन अनुरोध गर्दछौं।

Board members of this NRNA NCC FINLAND may be unable to receive your call, especially during office hours, as they are also involved in their full-time profession or business in addition to this organization.
In case it is not an urgent issue, you can leave your message or information via email or text message. Or you can request a callback.

In case of urgent need, if one member does not receive the call, we kindly request you to try to contact other board members.