Run for charity 2015 सम्पन्न

हरेक बर्षझैँ एनआरएन फिनल्याण्डले यस बर्ष पनि ‘रन फर च्यारिटी’ सम्पन्न गरेको छ | Malmi airport वरपरको करिब ६ किलोमीटर ट्रयाकमा गराइएको दौड प्रतियोगिता करिब ४ उमेरसमूहमा बाँडिएको थियो | उठेको सम्पूर्ण रकम नेपालमा भूकम्प पीडितहरुको सहयोगार्थ खर्च गरिनेछ | क्षतीग्रस्त संरचनाको पुनर्निर्माणको https://www.acheterviagrafr24.com/prix-viagra/ लागि कहाँ र कसरि सहयोग गर्न सकिन्छ भनेर सम्पूर्ण नेपालीलाई प्रस्ताव पेश गर्न आब्हान गरिएको छ | प्रतियोगिताबाट जम्मा भएको कूल रकम ४३१५.०० युरो उपयुक्त प्रस्ताव छनौट गरि तत्कालै पठाइने छ| उक्त दौड प्रतियोगिताको बृस्तित विवरण nepalfinland.net को यस लिंकमा उपलब्ध रहेको छ | http://nepalfinland.net/news/run-for-charity-helsinki-2015/ 

11113530_10153622374913216_1710392079582239042_o

स्वयंसेवक टोलीको गतिबिधि

बैशाख १२ को विनासकारी भूकम्पपछि फिनल्याण्ड लगायत विदेशमा बस्ने धेरै नेपालीहरुको चासो र चिन्ता बढेको थियो | सहयोग रकम उठाउने देखि लिएर आँफै नेपाल गई पीडितहरुलाई सेवा गर्ने क्रम पनि लगत्तै सुरु भयो | त्यहि क्रममा फिनल्याण्डबाट पनि https://www.acheterviagrafr24.com/viagra-sans-ordonnance-italie/ बिध्यार्थी र पेशाकर्मीहरुको एक समूह नेपाल जान तत्पर भयो | धेरै नेपाली साथिभाइ तथा शुभचिन्तकहरुबाट पकेट खर्च, औषधि, यातायात आदिको लागि सजिलो होस् भनेर व्यक्तिगत सहयोग समेत जुटाई ११ जनाको समूह नेपालका ४ जिल्लामा बिभिन्न गतिबिधिमा संलग्न भए | http://www.cialispharmaciefr24.com/cialis-online-france/ गोरखा, सिन्धुपाल्चोक, ललितपुर र नुवाकोटका बिकट गाबिसहरुमा खटिएर स्वास्थ्य जांच, त्रिपाल वितरण, खाद्यान्न वितरण लगायतका गतिबिधि सम्पन्न गरे | टोलीको नेतृत्व एनआरएन फिनल्याण्डका सदस्य भुवन पोखरेलले गरेका थिए |

IMG_20150507_082957

 

 

 

 

 

 

 

आर्थिक विवरण र गरिएको कामको नालीबेली अंग्रेजी भर्सनमा यहाँ छ :  Earthquake volunteering report-revised

 

 

 

हामी नेपाली द्वारा क्रिकेट प्रतियोगिता गरिदैं |

सिन्धुपालचोक जिल्लाको भुकम्म्प प्रभावित क्षेत्रका पिडितहरुको सहयोगार्थ आयोजना गर्न लागिएको यस हेल्प नेपाल क्रिकेट कप २०१५ मा ‘हामी नेपाली’ सबैलाइ हार्दिक स्वागत गर्दछ | ‘ हामी नेपाली’ एउटा कुनै नँया संस्था नभईकन फिनल्याण्डमा बसोबास गर्नुहुने सम्पूर्ण नेपालीहरुलाई प्रतिनिधित्व गर्ने एउटा अभियान हो | यस क्रिकेट प्रतियोगिताबाट संकलन हुने सम्पूर्ण आर्थिक सहयोग हेल्प नेपाल नेटवर्क मार्फत सिन्धुपालचोक जिल्लाको भुकम्म्प प्रभावित क्षेत्रको उत्थानको लागि

प्रयोग गरिने जानकारी गराऊछौं |

हालसालै नेपालमा घटेको भूकम्पका कारणले गर्दा हेल्प नेपाल नेटवर्कका संस्थापक श्री रबिन्द्र मिश्र ज्युको अनुपस्थितिको जानकारी गराउन चाहन्छौ | यस बाबजुद पनि यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नहुने सम्पूर्ण सहयोगदाताहरुलाई हार्दिक धन्यवाद दिंदै अन्य सहयोगदाताहरुबाट थप आर्थिक सहयोगको आशा गर्दछौं |
|

web1प्रतियोगिता प्रायोजन शुल्क : ५०० यूरो
प्रतियोगिता सह प्रायोजन शुल्क : ३०० यूरो

प्रायोजन सम्बन्धि जानकारीको लागि सम्पर्क :

संजय भण्डारी ०४५१६९४४३३
कृष्ण के.सी ०४००८६५०२५
ब्योमा ताम्राकार ०४०७२२७४९१
सुदीप भुषण अर्याल ०४४२१८९२८९

तद अनुसार १३ जुन २०१५ मा आयोजना गर्न लागिएको यस प्रतियोगितामा ८ क्रिकेट टोलीका १२० खेलाडीले भाग लिनेछन् |

प्रथम पुरस्कार : ट्रफी तथा नगद पुरस्कार
दित्तीय पुरस्कार : ट्रफी तथा नगद पुरस्कार र अन्य बिबिध पुरस्कार

महत्वपूर्ण मीतिहरु :

दर्ता शुल्क तिर्ने अन्तिम मीति : २५ मे २०१५ (25th May 2015)
टिम दर्ता शुल्क : २०० यूरो

प्रतियोगिताका नियम र खेलाडी बिबरण फारमका लागि कृपया तलको लिंक क्लिक गर्नुहोला !
प्रतियोगिताका नियमहरु

Finnair and Spicejet fly a group of volunteers from Finland for free

On Saturday April 25th, a magnitude 7.9 earthquake struck Nepal. There has been more than 60 shocks in the two subsequent days. The reported death toll has crossed 5000. According https://www.viagrapascherfr.com/viagra-feminin-effet-negatif/ to Wall Street Journal, the economic damages of the disaster have been estimated by U.S. Geological Survey to exceed Nepal’s GDP of 20 Billion dollars. The economic impact is much larger than the Indian Ocean Tsunami of 2004, and Haiti earthquake of 2010.

More than 250 Finns were in Nepal when the disaster struck. All but one Finn has now been in contact with the Finnish embassy in Kathmandu. On the other hand, more than 3,000 Nepalese living in Finland involved in various sectors. Nepalese in Finland are working as entrepreneurs, researchers, engineers, medical and other professionals along with many students all of

whom have been affected by this earthquake in one way or the other. Many of us have lost us near and dear ones including family and friends. Even larger number of Nepalese living in Finland have had their family’s homes in Nepal demolished by the earthquake. Now our family members are living in tents, waiting for food and other relief materials. Lack of proper drinking water, food and sanitation threatens the spread of an epidemic if proper actions are not taken at the earliest possible time.

Finnish government, and INGOs and NGOs in Finland, such as Red Cross, Finnish Church Aid, Plan International, and Save the Children have continually extended their support. The Nepali community in Finland is very anxious at the current situation. The helpless feeling of not being there to help our families and friend in Nepal has depressed the community. Not being able to stand this helplessness and only following the news of havoc created by the earthquake in Nepal, a group of 10 volunteers who are doctors, registered nurses and experts in the area have planned to physically on the grounds to support and rescue the victims. Suomi-Nepal seura has helped them in collecting the logistics (tents, sleeping bags, lights, blankets etc.) for their work in Nepal.
Finnair and Spicejet generously provided free tickets and also carried the logistics including tents, sleeping bags, blankets for the volunteers and the victims which was over and above their normal baggage allowance. “We had the motivation and determination to help Nepal but we had financial problems as some of us had less than 100 Euros in our bank account”, said Bhuwan Pokharel, the leader of the volunteering group, “If it was not for the generosity of Finnair and Spicejet and other donors including NRNA-Finland, we couldn’t have dreamed of helping our brothers and sisters back home who are in desperate need”. The volunteering group also includes a Finnish citizen of Nepalese origin.
Five days after the disaster struck, the help and support from government agencies, national and international agencies have not been able to reach the worst areas in the rural Nepal. These volunteers are from those rural Nepal and have the know-how of the area and also the expertise thus expediting the rescue and the rehabilitation process. Although the families of some of the volunteers have themselves suffered the havoc, most of the volunteers will not meet the family but would deploy themselves to the deadliest hit areas in rural Nepal, namely Sindhupalchowk and Gorkha.

भूकम्प पिडित राहत संकलको आर्थिक विवरण

गैर आवसिय नेपाली संघ फिन्ल्यान्डले आवहाँन गरेको नेपालमा भुकम्प पिडितलाई सहयोग गर्नु भएकोमा हामी कृतज्ञ छौ साथै हिसाब किताबको विवरण प्रकाशित गर्न ढिलो भएकोमा क्षमाप्राथी छौ।
तपसिलमा नाम नभए अथवा केही तल माथि परे सम्पर्ग राख्नु होला।
एनआरएनए फिनल्याण्डको संयोजकत्वमा नेपालमा गएको भुकम्प पिडितहरुको prix cialis 5mg boite de 28 सहयोगार्थ संकलन गरिएको सम्पूर्ण आर्थीक विवरण : बैंकमा जम्मा गरिएको कुल रकम: ३२२४२.६० (बतीस हजार दुइ सय बयालीस यूरो साठी सेन्ट ) 32242.60 EURO नगद जम्मा गरिएको कुल रकम: ३१०१.५० (तिन हजार एक सय एक यूरो पचास सेन्ट ) 3101.50 Euro संकलन गरिएको कुल रकम : ३५,२३९.१० पैतिस हजार तिन सय चवालिस यूरो दश सेन्ट (35344.1 Euro)
माया नेपालको माध्यमबाट एनआरएनएको प्राकृतिक प्रकोप कोषमा पठाइएको रकम: २०,०००.०० (बिस हजार यूरो ) 20,000.00 Euro (जसको बिबरण तल फोटोमा देखिएको छ ) सामुहिक भोटबाट रेडक्रसलाई २७ % https://www.viagrasansordonnancefr.com/viagra-en-pharmacie/ दिने भने बमोजिम दिएको रकम : ८,७०५.६१ (आठ हजार सात सय पाँच यूरो एकसठ्ठी सेन्ट )8,705.61 Euro प्रधानमन्त्री कोषमा दिने भनिएको रकम र नगद जम्मा गरिएको कुल रकम चाही हामीले एनआरएनएको संयोजकत्वमा जानलागिएको १० जनाको स्वयंसेवक टोलिलाई गोरखा र सिन्धुपाल्चोकमा पठाई पिडितको लागि राहत सामग्री किन्न प्रयोग गरिने: ३१०१.५० + ३५३७.०० = ६६३८.५ यूरो यूरो (6638.5 Euro)|
स्मरण रहोस ! एनआरएनएको संयोजकत्वमा जान लागिएको १० जना स्वयंसेवकको जाने सबै खर्च व्यक्तिगत हुनेछ , यसको लागि एनआरएनए बाट सकंलन गरिएको रकम प्रयोग गरिएको छैन भन्ने सहर्ष जानकारी गराउन चाहन्छौं |
सम्पूर्ण बिबरण तल गूगल लिंक र फोटो मा राखिएको छ |
पूर्ण बिबरण को लागि:
आर्थिक बिबरण

Press Release: Calling all the good people in Finland to help the victims of Nepal Earthquake

press_1

Full Version:
Press Release in English
Press Release https://www.acheterviagrafr24.com/viagra-pas-cher/ prix du cialis 20 en pharmacie in Finnish

Formation of Election Committee

We are very glad to share that the two years of NRNA, Finland board tenure is successfully accomplished. The borad has decided and formed the new election committee to elect a

new board for next tenure of 2015-2017. The committee formation was approved by the board meeting held on 1st of March 2015.
Following members are appointed under the chairmanship of Mr.Sushil Gyawali. The name of committee members are given below :

● Sushil Gyawali (President)
● Sabin Karki
● Sushil Gautam
● Prajwal Osti
● Bikesh Raj Upreti

Any queries regarding NRNA Election Committe and election can be sent in the email below:

nrnaelection.fi[at]gmail.com

एन आर एन फिनल्याण्डले नव वर्ष सांस्कृतिक साँझ २०७२ आयोजना गर्दै !

नेपाली नयाँ बर्ष २०७२ लाई स्वागत गरि हर्षोल्लास र उमंगका साथ मनाउन हामीले यसपाली बिशेष अथितिहरु फिनल्याण्ड निम्त्याउँदै छौं | महिनौं लामो हिउँले भरिएको जाडो यामलाई बिर्सन र प्रवासको एकोहोरो जीवनशैलीबाट केहि क्षण सुस्ताउन यो उपयुक्त समय हुनसक्छ |
कलाकारहरु :
राजेश हमाल (नेपाली सिने क्षेत्रका महानायक), नन्दिता http://www.cialisgeneriquefr24.com/prix-du-cialis-20-en-pharmacie/ केसी (प्रसिद्ध अभिनेत्री), बिवेक श्रेष्ठ (ख्यातिप्राप्त ब्याण्ड ‘कन्दरा’ का गायक), हिमाल सागर (युवापुस्ताका उदयीमान गायक) |

सोहि दिनमा, फिनल्याण्डमा रही आफ्नो विभिन्न तहको पढाई पुरा गर्नुहुने सम्पूर्ण बिध्यार्थीहरुलाई उहाँहरुको लगन र मिहेनतको कदर गर्दै सम्मान प्रदान गरिंदै छ |

मिति : १८ अप्रिल, २०१५
समय : दिउँसो ३:३० बजे
स्थान : ग्लोरिया हल, हेलसिन्कीpic

तिर्थस्थल देवघाटमा एन.आर.एन फिनल्याण्डको सहयोग

बिभिन्न उद्देश्य र स्थानमा परोपकारी कार्यक्रम सञ्चालन गर्दै आएको एन.आर.एन फिनल्याण्डले हालसालै मात्र चितवन जिल्लास्थित पवित्र तिर्थस्थल देवघाटमा  छाना (ट्रस्) निर्माण गरेको छ | देवघाटस्थित ‘श्री हरिकीर्तन बैदिक धर्मशाला‘ अन्तर्गतको भवन, बृद्धवृद्धा तथा श्रद्धालुहरुको चियापान कक्षको रुपमा प्रयोग गरिने छ | तर, बिगतमा अन्य दात्री संस्थाले जग र पिलर निर्माण गरि अधुरो छाडिएकाले छानाको अभावमा उक्त भवन प्रयोगबिहिन अवस्थामा थियो | गत अक्टोबरमा कार्यबाहक अध्यक्ष बालकृष्ण श्रेष्ठद्वारा उक्त धर्मशालाको स्थलगत भ्रमण गरि viagra sans ordonnance अध्यक्ष श्री अखण्ड हरिकीर्तनबाबा उमानाथ कँडेलको रोहबरमा निर्माण पक्षलाई रु. एक लाख ४५ हजारको चेक हस्तान्तरण गर्नुभएको थियो | devghat 2

उक्त अवसरमा एन.आर.एन युरोपका क्षेत्रिय उपसंयोजक श्री सोम सापकोटाको पनि उपस्थिति रहेको थियो | यसै डिसेम्बरसम्ममा करिब ७० प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको सम्बन्धित पक्षले जानकारी दिएको छ | त्यस भवनमा ट्रस् निर्माण गरि जस्ताको छाना छाईने छ जसबाट दैनिक सयौं श्रद्धालुहरु लाभान्वित हुनेछन | उक्त धर्मशालामा दैनिक नेपाल र भारतबाट आउने धेरै तिर्थयात्रु तथा श्रद्धालुहरु आश्रय लिने गर्दछन | devghat 1
देशबाट धेरै टाढा रहेर पनि श्रद्धालुहरुको सहयोगार्थ पवित्र देवघाटमा सहयोग उपलब्ध गराएकोमा अखण्ड हरिकीर्तन बाबाले एन.आर.एन फिनल्याण्ड परिवार तथा सहयोगीहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो |

गुल्मीमा पनि निर्माण कार्य जारी :

यसै गरि गुल्मी जिल्लाको रिमुवास्थित दृष्टिबिहिन बालबालिकाको भवन निर्माण कार्य पनि अघि बढिरहेको छ | जसका लागि एन.आर.एन फिनल्याण्डले २०१४ बर्षैभरि बिभिन्न कार्यक्रम गरि सहयोग रकम जुटाएको थियो | करिब १३ लाख रुपैयाँको लागतमा बन्दै गरेको उक्त भवनको अहिले करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको छ |

Changa Chet (Kite Fight)

Sanzaal a group of enthusiastic youth residing in Helsinki proudly present the “Changa Chet” Event with the theme of welcoming our biggest festival Dashain Festival in Helsinki.The event is happening on 13th September 2014 , Saturday and details can be found in following link. Organizer will provide ”Changa Chet” wrist bands to all the participants. Participating feee for the Changa Chet is 10 Euro per person where organizer will provide 5 kites and one lattai. If you are not participating, you can still buy ”Changa Chet” wrist band at a price of 1€/band to show your support to our event.

Rules:
Competition Information and rules
1. We have 240 Kites (Changa) and 10 Thread holders (Lattai) for the competition.
2. Each participant will get 5 kites and 1 thread holder for 10€, plus ‘’Changa Chet – Kite Fight’’ wristband.
3. The competition will start at 11 am.
4. There will be 5 groups and each group consists of 10 participants.
5. Each group will compete for 1 hour i.e. Group 1 (11-12), Group 2 (12-1 pm) and so on.
6. We will select 2 best participants from each round to the Grand Finale.
7. Points will be awarded according to the number of ‘’chets’’ (1 point/cut) and if more then 2 players will have the same points then the one with less number of kites will be eliminated. (IMP: We will have volunteers on the spot to determine who made the cut, so please cooperate!!)
8. The Grand Finale will have a total of early signs of genital warts | ohnerezeptfreikauf… (e.g. in or around the vagina, anus … women who have recently had unprotected sex and are looking for early signs of genital warts will either have to … 10 participants (2 from each group). It is a knockout system. We will provide a kite to each participant. If your kite is cut then you are out. The sole survivor will be the CHAMPION !!

We request all the Nepalese people residing in Finland to support the event and make it successful.

Click Here for Registration Form

Click Here for Event Update

agaga