Events

हेलसिन्कीमा घुम्ती सेवा — १४–१७ नोभेम्बर २०२५ — नेपाली राजदूतावास, कोपेनहेगन फिनल्याण्डको हेलसिन्कीमा घुम्ती सेवा सम्बन्धी सूचना नेपाली राजदूतावास, कोपेनहेगनले फिनल्याण्डको हेलसिन्कीमा १४–१७ नोभेम्बर २०२५ का दिनहरूमा राहदानी आवेदन संकलन तथा कन्सुलर सेवा प्रदान गर्ने भएको छ। मिति: १४–१७ नोभेम्बर … Continue reading