गैर-आवासीय नेपाली संघ, फिनल्यान्ड <br> Non-Resident Nepali Association, Finland

Non Resident Nepali Association, Finland

गैर-आवासीय नेपाली संघ, फिनल्यान्ड <br> Non-Resident Nepali Association, Finland
NRNA Finland - Official Website
NRNA Finland Official Site | Home | About | Events | Contact

Welcome to NRNA Finland

Uniting Nepalese Abroad, Strengthening Our Global Community

About Us

The Non-Resident Nepali Association Finland (NRNA Finland) brings together Nepalese living in Finland to preserve our identity, culture, and spirit of community.

Our vision is to empower the Nepali diaspora, celebrate our heritage, and contribute to Nepal's growth from abroad.

Our Mission & Objectives

Community Engagement

Connect Nepali in Finland and support social initiatives.

Cultural Promotion

Preserve Nepalese culture through events and programs.

Youth & Education

Support youth through mentorship and education.

Diaspora Networking

Build global Nepali collaboration and connections.

🌊 Nepal Flash Flood — Stay Strong 🇳🇵

Our Thoughts Are With Nepal 🙏
Flash floods are currently affecting communities across Nepal. Our hearts go out to everyone impacted. Stay safe, stay strong. Nepal will rebuild together. 🇳🇵💙
🙏 Praying for everyone affected
💪 Stay strong, Nepal
📞 Ambulance: 102
📞 DEOC: 1134
📞 Nepal Police: 100
📞 APF :1114
🇳🇵 Every bit of support helps — see how you can contribute below.

🇳🇵🇫🇮 नेपालको बाढी पीडितका लागि सहयोग गरौँ

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत तटीय क्षेत्रका नागरिकहरूको जनजीवनमा ठूलो क्षति पुर्‍याएको छ। धेरै परिवार विस्थापित भएका छन् भने उद्धार, राहत तथा पुनःस्थापनाको तत्काल आवश्यकता छ। यस दुःखद घडीमा फिनल्यान्डमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मातृभूमिका लागि सक्दो सहयोग गर्न हार्दिक अपिल गर्दछौँ।

आ–आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गरौँ। सम्भव भएसम्म सहयोग रकम सिधै नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा पठाऔँ, ताकि हाम्रो सहयोग विपद्मा परेका नागरिकहरूको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनामा पुग्न सकोस्। आउनुहोस्, फिनल्यान्डबाट एकजुट भएर मातृभूमिका लागि हातेमालो गरौँ।

सक्दो सहयोग गरौँ—सहयोग सिधै प्रधानमन्त्री राहत कोषमा पठाऔँ। देशको दुःखमा साथ दिनु नै सच्चा देशभक्ति हो।

🇳🇵 बाढी राहत 🤝 दान 🏛️ प्रधानमन्त्री राहत कोष

💝 सहयोग गर्नुहोस्

माध्यम
प्रधानमन्त्री राहत कोष / प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

फिनल्यान्डबाट पठाउने तरिका
TapTap, Wise, Revolut, Ria जस्ता रेमिट्यान्स/मनी ट्रान्सफर एपहरूबाट पनि सजिलै रकम पठाउन सकिन्छ।

नेपालको बाढी पीडितहरूका लागि तपाईंको सहयोगका लागि हार्दिक धन्यवाद। 🇳🇵

🇳🇵 Support Flood Victims in Nepal

Devastating floods have caused widespread destruction across Nepal, displacing families and leaving affected communities in urgent need of rescue, relief, and rehabilitation.

Prime Minister Relief Fund bank account details

Please donate to the government’s relief fund to support those affected. Thank you! ❤️

Nepali learning material

📘 नेपाली भाषा सिकाइ सामग्री (Free)

फिनल्यान्डमा रहेका नेपाली बालबालिकाहरुको लागि सजिलो तरिकाले नेपाली सिकाउन, NRNA Finland का पूर्व अध्यक्ष लव उपाध्याय ज्यू ले अङ्ग्रेजी र फिनिश भाषामा निर्देशनसहित सरल, आकर्षक र उपयोगी सामग्री तयार गर्नु भएको छ। यो सामग्री सबैका लागि पूर्ण रूपमा नि:शुल्क छ र हाम्रो वेबसाइटमार्फत पनि सहज रूपमा उपलब्ध छ।

🔗 सामग्री हेर्नुहोस्

Join the NRNA Family Today!

Be part of a global Nepali community to uplift, connect, and celebrate together.

Register Now