नेपाली राजदुतावास डेनमार्कले यही २०२४ मार्च महिनाको ३० र ३१ तारिखका दिन फिनल्याण्डको हेलसिन्कीमा NRNA, Finland पहल र सहकार्यमा विद्युतीय राहदानी आवेदन संकलन सेवा उपलब्ध गराइने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ ।
सम्पर्क इमेल: INFO@NRNA.FI
मितिः ३० र ३१ March 2024
समयः 10:00 – 17:00 hrs
सेवाः विद्युतीय राहदानी आवेदन (ePassport application) (अन्य सेवा चाहिएमा दूतावासमा सम्पर्क गर्नु होला )
कार्यक्रम स्थलः Laippatie 4C, 00880 Helsinki
थप जानकारीको लागी नेपाली राजदुताबास डेनमार्क को वेबसाइट हेर्नुहोला – यहा क्लिक गर्नुहोस्
सम्पर्क फोन: +358-445657739, +358-440233778
Tag Archives: MRP
डेनमार्कको कोपनहेगन स्थित नेपाली राजदूताबासद्वारा MRP सम्बन्धि जारी गरिएको सूचना :
Reply
नेपाल सरकारको राहदानी विभागले गएको बैशाख १५ (अप्रिल २८ ) देखि हातले लेखिएका आवेदन फारम नलिने भएकाले, MRP का लागि कम्प्युटर मार्फत फारम भरि पठाउन अनुरोध गरेको छ। फारम भर्ने तरिका तल उल्लेख गरिएको छ। MRP बनाउन कति समय लाग्दछ, तिर्नुपर्ने दस्तुर र अन्य सबै बिवरण दूताबासको वेबसाइटमा उल्लेख गरिएको छ।
1. Go to www.nepalembassydanmark.com