A webinar for Nepalese students and professionals in Finland/ फिनल्यान्डमा रहेका नेपाली विद्यार्थी र पेशेवरहरूको लागि वेबिनार 

A Webinar for Nepali Students and Professionals in Finland 
Nepali students or professionals in Finland join our special webinar on November 19th!
Hear valuable insights from Chiranjibi Chapagain on the realities of working and living in Finland, and gain practical advice from Lidiia Salo on the 30 Common Mistakes to Avoid While Applying for Jobs in Finland. This session is designed to help you navigate the Finnish job market with confidence. Don’t miss this opportunity to get closer to your career goals!

Date: November 19, 2024
Time: 14:00 – 16:00 (Finland time)
Platform: Google Meet Link: https://meet.google.com/nfx-btqr-bpv

फिनल्यान्डमा रहेका नेपाली विद्यार्थी र पेशेवरहरूको लागि वेबिनार 
आगामी नोभेम्बर १९ मा विशेष वेबिनारमा सामेल हुनुहोस्!
चिरञ्जीबी चापागाईं बाट फिनल्यान्डमा बाँच्न र काम गर्नका अनुभवहरू, र लिडिया सालो बाट फिनल्यान्डमा जागिरका लागि आवेदन गर्दा परिने ३० सामान्य गल्तीहरूबारे व्यवहारिक सल्लाह पाउनुहोस्। यो सत्रले तपाईंलाई फिनल्यान्डको रोजगार बजारमा आत्मविश्वासका साथ अघि बढ्न सहयोग पुर्याउनेछ। यस अवसरलाई नछुटाउनुहोस्!

 मिति: नोभेम्बर १९, २०२४
समय: १४:०० – १६:०० (फिनल्यान्ड समय)
प्लेटफर्म: गूगल मिट : https://meet.google.com/nfx-btqr-bpv

हेलसिन्कीमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना । (Passport Service in Helsinki – 2024)

नेपाली राजदुतावास डेनमार्कले यही २०२४ मार्च महिनाको ३० र ३१ तारिखका दिन फिनल्याण्डको हेलसिन्कीमा NRNA, Finland पहल र सहकार्यमा विद्युतीय राहदानी आवेदन संकलन सेवा उपलब्ध गराइने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ ।
मितिः ३० र ३१ March 2024
समयः 10:00 – 17:00 hrs
सेवाः विद्युतीय राहदानी आवेदन (ePassport application) (अन्य सेवा चाहिएमा दूतावासमा सम्पर्क गर्नु होला )
कार्यक्रम स्थलः Laippatie 4C, 00880 Helsinki

थप जानकारीको लागी नेपाली राजदुताबास डेनमार्क को वेबसाइट हेर्नुहोला – यहा क्लिक गर्नुहोस्

सम्पर्क इमेल: INFO@NRNA.FI
सम्पर्क फोन: +358-445657739, +358-440233778

डेनमार्कको कोपनहेगन स्थित नेपाली राजदूताबासद्वारा MRP सम्बन्धि जारी गरिएको सूचना :

नेपाल सरकारको राहदानी विभागले गएको बैशाख १५ (अप्रिल २८ ) देखि हातले लेखिएका आवेदन फारम नलिने भएकाले, MRP का लागि कम्प्युटर मार्फत फारम भरि पठाउन अनुरोध गरेको छ। फारम भर्ने तरिका तल उल्लेख गरिएको छ। MRP बनाउन कति समय लाग्दछ, तिर्नुपर्ने दस्तुर र अन्य सबै बिवरण दूताबासको वेबसाइटमा उल्लेख गरिएको छ।   

1. Go to www.nepalembassydanmark.com
embassy notice
2. Click ‘SERVICE’ tab and click ‘PASSPORT/TD’
3. Go to ‘REQUIRED DOCUMENTS’ below the information box.
5. A .pdf file will open. Right click and save it. 4. New page of http://www.dopmofa.gov.np/ will appear. Then click ‘अनलाइन फाराम भरेर प्रिन्ट गर्नुहोस्’ on upper-left corner.
6. Fill up the form correctly.
7. Use TAB instead of space( _ ) where needed.
8. After filling all the information, PRINT it. ( click NONE in ‘page scaling’ option while printing.)
9. You can send to address of Nepali Embassy in Demark for further processing.
 
* Remember : don’t use eraser/ti-paste or anything after printing. It should be perfectly neat and clean. If you think your information is wrong, you MUST fill another form.