नेपाली राजदुतावास डेनमार्कले यही अक्टोबर महिनाको ११ – १२ तारिखका दिन फिनल्याण्डको हेलसिन्कीमा विद्युतीय राहदानी आवेदन (e-passport application) लगायतका कन्सुलर सेवा उपलब्ध गराइने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ ।
थप जानकारीको लागी नेपाली राजदुताबास डेनमार्क को वेबसाइट हेर्नुहोला – यहा क्लिक गर्नुहोस्
सूचना सूचना सूचना !!!
नेपाली राज दूतावास कोपेनहेगन, डेनमार्कको हेलसिन्की(फिनल्याण्ड) मा घुम्ती सेवामा अनिवार्य रुपमा लेराउनु पर्ने कागज पत्रहरु:
- पुरानो पासपोर्ट सक्कली
- नागरिकता सक्कली अथ्वा फोटोकपी ( कलर )
- रेसिडेन्ट परमिट्को (भिसा) सक्कली अथवा फोटो
- फारमको पृन्टेड कपि
- पैसा तिरेको भेरिफाइ भएको पृन्टेड कपि
- पैसा तिरेको भेरिफाइ नभएको भए एम्बेस्सीमा फोन गरेर भेरिफाइ गर्नुहोला।
पासपोर्ट आबेदनको चाप अत्यन्त बडेकोले राजदुतावासले बुधबार 11 October दिउँसो 14:30 देखीनै सुबिधा दिने निर्णय गरेको छ ।
- 12 तरिक बाहेक अन्य कुनै दिनको लागि समय बूक गर्नु भएको छ भने कृपया 11 तारिक 14:30 बजे पछि मात्र सुबिधा दिने स्थानमा आउनु हुन अनुरोध छ।
- बालबालिका र महिलाहरुलाइ सकेसम्म बिशेषता दिइने छ।
12 तारिकमा समय लिनु भएका माहनुभावहरु कृपया आफ्नो तोकिएको समयमा आइदिनुहोला। - 11 तारिकमा कार्यभारका कारण सुविधा दिन नसकेमा
बिहिवारको दिन दिइनेछ । - सुबिधा दिने स्थान सानो भएकोले कृप्या एकैचोटी धेरै नआइदिनु होला।
- टेक्निकल कारणले कहिलेकाहिँ काम समय भन्दा ढिलो हुनसक्छ त्य्सैले कृपया स्म्यम रहन हजुरहरुसङ्ग विनम्र अनुरोध गर्दछौ ।
मितिः 11 October 2023, समयः 14:30 – 19:00
सम्पर्क इमेल: info@nrna.fi
मितिः 12 October 2023, समयः 10:00 – 19:00
सेवाः विद्युतीय राहदानी आवेदन (ePassport application) (अन्य सेवा चाहिएमा दूतावासमा सम्पर्क गर्नु होला)
कार्यक्रम स्थलः Puotilan Metrokatu 4a 00910 Helsinki
सम्पर्क फोन: +358-445657739, +358-440233778