सूचना सूचना सूचना !!!
नेपाली राज दूतावास कोपेनहेगन, डेनमार्कको हेलसिन्की(फिनल्याण्ड) मा घुम्ती सेवामा अनिवार्य रुपमा लेराउनु पर्ने कागज पत्रहरु:
- पुरानो पासपोर्ट सक्कली
- नागरिकता सक्कली अथ्वा फोटोकपी ( कलर )
- रेसिडेन्ट परमिट्को (भिसा) सक्कली अथवा फोटो
- फारमको पृन्टेड कपि
- पैसा तिरेको भेरिफाइ भएको पृन्टेड कपि
- पैसा तिरेको भेरिफाइ नभएको भए एम्बेस्सीमा फोन गरेर भेरिफाइ गर्नुहोला।
पासपोर्ट आबेदनको चाप अत्यन्त बडेकोले राजदुतावासले बुधबार 11 October दिउँसो 14:30 देखीनै सुबिधा दिने निर्णय गरेको छ ।
- 12 तरिक बाहेक अन्य कुनै दिनको लागि समय बूक गर्नु भएको छ भने कृपया 11 तारिक 14:30 बजे पछि मात्र सुबिधा दिने स्थानमा आउनु हुन अनुरोध छ।
- बालबालिका र महिलाहरुलाइ सकेसम्म बिशेषता दिइने छ।
12 तारिकमा समय लिनु भएका माहनुभावहरु कृपया आफ्नो तोकिएको समयमा आइदिनुहोला। - 11 तारिकमा कार्यभारका कारण सुविधा दिन नसकेमा
बिहिवारको दिन दिइनेछ । - सुबिधा दिने स्थान सानो भएकोले कृप्या एकैचोटी धेरै नआइदिनु होला।
- टेक्निकल कारणले कहिलेकाहिँ काम समय भन्दा ढिलो हुनसक्छ त्य्सैले कृपया स्म्यम रहन हजुरहरुसङ्ग विनम्र अनुरोध गर्दछौ ।