नेपाली उद्यमीहरूको भेटघाट र अवसर मञ्च


Event Details

  • Date:

सहकार्य र नवप्रवर्तन २०२५

फिनल्याण्डका नेपाली उद्यमीहरूको भेटघाट र अवसर मञ्च


मिति: ३० नोभेम्बर २०२५

समय: साँझ १७:०० – २०:००

स्थान: Tapulikaupungin Nuorisotalो, Ajurinaukio 5, 00750 Helsinki

NRN Finland ले फिनल्याण्डमा रहेका सबै नेपाली मूलका उद्यमीहरूलाई एक प्रेरणादायी साँझमा हार्दिक निमन्त्रण गर्दछ।
यो कार्यक्रम नेपाली व्यवसायीहरूलाई एक मञ्चमा ल्याई, सहकार्यका नयाँ सम्भावना खोज्ने र अनुभव साटासाट गर्ने उद्देश्यले आयोजना गरिएको हो।

कार्यक्रमका मुख्य अंशहरू:

  • फिनल्याण्डको टेन्डर प्रणाली र आवेदन प्रक्रिया सम्बन्धी विशेषज्ञ सत्र
  • नेपाली उद्यमीहरूको परिचय तथा सहकार्य सत्र
  • नेटवर्किङ र अनुभव आदान–प्रदान
  • “NRN Entrepreneurs Circle Finland” सम्भावित घोषणा
  • सांसद MP Eveliina Heinäluoma द्वारा उद्यमशीलता विषयमा मुख्य सम्बोधन